गृहमन्त्रालयमा महेन्द्रको रजाइँ

गृहमन्त्रालयका मन्त्री हुनुहुन्छ, बालकृष्ण खाण । उहाँ देउवा गुटबाट गृहमन्त्री बन्नुभएको हो तर उहाँको मन्त्रालय कसले ह्याण्डिल गरिरहेका छन् ती कुरा धेरैलाई थाह नहुनसक्छ । गृहमन्त्री खाण पार्टीभित्र आफैमा शक्तिशाली…