मुसहर विस्थापित हुँदै

महोत्तरी पुस १६ गते । अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू क्रमशः विस्थापित हुन थालेका छन् । तराईका जङ्गली क्षेत्रका खेतमा खेतीपातीको काम गर्ने आदिवासी…