Khadya Bibhag

सहिदका सपना साकार गर्न राजनीतिमा सक्रिय ममता चौधरी

मधेश आन्दोलन चलिरहँदा ममता चौधरी क्याम्पसका विद्यार्थी हुनुहुन्थ्यो । जनकपुरमा प्लस टुमा अध्ययन गरिरहनु भएको ममता चौधरीलाई त्यतिबेला पढाईभन्दा आन्दोलनले आकर्षित गरिसकेको थियो । कलेज छाडेर उहाँ आन्दोलनमा रमाउन थाल्नु…