काठमाडौँमा नागरिकता विहिनहरुको प्रदर्शन

काठमाडौँ साउन २० गते । नागरिकता विहिन युवाहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । नागरिकता विहिन नागरिक नामको ब्यानर लिएर उनीहरु माइतीघरमा प्रदर्शन गर्दै नागरिकता ऐन पारित गरी नागरिकता विहिना…