महिला संघको अध्यक्षमा पुनः निर्मला यादव

काठमाडौँ साउन १६ गते । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन ‘समाजवादी महिला संघ नेपालको अध्यक्षमा पुनः निर्मला यादव चयन हुनुभएको छ । काठमाडौंमा साउन १५ र १६ गते आयोजना…