सूचना माग्दा मानसिक यातना

शिक्षा ऐन,२०२८ र शिक्षा नियमावली ,२०५९ प्रचलनमा नै रहेको, अपाङ्ग शिक्षकलाई अपायक सरुवा न गर्ने नियमावलीको ९९ (२) व्यवस्था रहेको, सरुवा हुन चाहने शिक्षकले इकाइमा निबेदन दिनुपर्ने कानूनी व्यवस्था रहेको…

सूचना माग्दा नगरपालिकाले गर्यो अपाङ्ग शिक्षकको सरुवा

मावि सारस्वरमा कार्यरत शिक्षक परशुराम साह शारिरीक रुपले अपाङ् हुनुहुन्छ उहाँ ह्वीलचेयर प्रयोग गर्नुहुन्छ । त्यस्ता व्यक्तिलाई सिरहा नगरपालिकाले श्री आधारभूत विद्यालय लगडी गदियानी सिरहा सरुवा गरेको छ । विगत…