‘पहाडी समुदायका तिलक परियार (दलित) लाई हटाएर आफू प्रदेश प्रमुख बन्दा समावेशी देख्नुभएन ?’

काठमाडौँ जेठ ३१ गते । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले त्यहाँका मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रीमण्डल समावेश गर्न गराएको स्मरणपत्र बारे चौतर्फी टिका टिप्पणी भइरहेको छ । सरकारमा गैर…

सरकारलाई समावेशी बनाउन प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मुख्यमन्त्रीलाई लेख्नुभयो यस्तो पत्र