मधेशमा एमाले बारे भ्रम छर्ने काम भइरहेको छ

–रामअवतार यादव –अध्यक्ष, एमाले मधेश प्रदेश समिति मधेशमा एमालेप्रति आकर्षण बढेको छ । दिनका दिन एमालेमा प्रवेश भइरहेको छ । एमालेले मधेशलाई नै टार्गेट गरेको छ । मधेशमा मात्र स्थानीय…