साउदी जेलमा रहेकाहरु रिहा, अभियन्ता रायलाई दिनुभयो धन्यवाद

काठमाडौँ साउन २१ गते । एक भारतिय नागरिकको हत्या अभियोगमा चार वर्षदेखि सउदीको दमामस्थित जेलमा रहेका कृष्ण बहादुर गान्सी (भक्तपुर), राम प्रसाद ठाकुर (धनुषा), वासुदेव ठाकुर (सिरहा), ईन्द्रजित मण्डल (महोत्तरी)…