सरकार र थारुहट बीच सम्झौताः रेशम चौधरी रिहाय हुने (पत्रसहित)

जेठ १८ गते । थरुहट थारुवान संघर्ष समितिबीच ६ बुँदे सम्झौता भएको छ । सो सम्झौता बमोजिम रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्दा फिर्ता लिने र उनीहरुको रिहाइका लागि पहल गर्ने सहमति गरेको छ ।

तपाईको प्रतिक्रिया