जेठ १८ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेपछि उहाँहरु आकस्मिक बैठक बोलाउनु भएको छ । उहाँहरुको बेठक अहिले बबरमहलमा चलिरहेको छ ।


तपाईको प्रतिक्रिया