कस्तो छ मौसमको हालचाल ?

काठमाडौँ असार २२ गते । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि…

कोशीमा पानीको बहाव बढ्न थालेपछि सप्तरीका दर्जन गाउँ जोखिममा

राजविराज असार १९ गते । केही दिनदेखि परेको लगातारको पानीले तराई मधेशका विभिन्न नदीमा बहाव उच्च बढ्दै गएको छ । नदीको पानी गाउँगाउँमा पस्न थालेपछि डुवानको अवस्था सृजना भएको छ…

तराई मधेश जलमग्न (फोटोफिचर)

फोटो फेसबुकबाट

पहिरोले ट्रक पुरिँदा दुईको मृत्यु

धादिङ, असार १९ गते । अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी…

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

वीरगञ्ज असार १७ गते । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती…

कमला नदीमा निर्माणाधिन पुल भासियो, निर्माण कार्यबाट किन हटाइएको थियो पप्पुलाई ?

काठमाडौ असार १७–सिरहा र जनकपुर जोड्ने हुलाकी राजमार्गको कमलपुल निर्माण सम्पन्न भइसकेको थियो । त्यसको उद्घाटन गर्ने तयारी भइरहेको थियो तर हिजो रातीदेखि परेको अविरल पानीका कारण सो पुल भत्किएको…

मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो

मनाङ असार ५ गते । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा…

बाढी पहिरो कारण १७ जनाको मृत्यु

काठमाडौँ असार ५ गते । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष,…

जसपा अध्यक्षद्वारा उद्धार कार्यमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह

काठमाडौँ असार ३ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाढी पीडितहरुलाई यथाशिघ्र राहत प्रदान गर्न सराकरसँग माग गर्नुभएको छ । अविरल वर्षाका कारण हिमाली र पहाडी  जिल्लाहरुमा भूक्षय…

बाढी पहिरोले तीनजनाको मृत्यु ११ जना बेपत्ता

काठमाडौँ असार २ गते । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना…