Khadya Bibhag

जसपा अध्यक्षद्वारा उद्धार कार्यमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह

काठमाडौँ असार ३ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाढी पीडितहरुलाई यथाशिघ्र राहत प्रदान गर्न सराकरसँग माग गर्नुभएको छ ।

अविरल वर्षाका कारण हिमाली र पहाडी  जिल्लाहरुमा भूक्षय तथा पहिरो, तराई÷मधेशमा बाढीले मानवीय र भौतिक क्षति पुरयाएको उल्लेख गर्दै अध्यक्ष यादवले सरकारले यथाशिघ्र पीडितहरूलाई उदार र राहत पुर्याउने कार्यमा लाग्न आग्रह गर्नुभएको छ ।

उहाँले जसपा, नेपालका नेता तथा कार्यकर्तालाई उद्धार कार्यमा क्रियाकृयाशील भई लाग्न अनुरोध पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया