टोखाले दुई अस्पताललाई खोप उपलब्ध गराउने

काठमाडौँ जेठ २५ गते । टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख…

खाली सिलिण्डर उपलब्ध गराउन माग

काठमाडौँ जेठ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ ।मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर…

कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने सँख्यामा वृद्धि

काठमाडौँ जेठ २२ गते । पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण…

पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्यामा वृद्धि

उर्मिला यादव नवलपरासी जेठ २२ गते । पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्या बढदै गएको छ । आज जिल्लामा एक सय दश जना कोरोना संक्रमित निको भएका छन् ।…

मापदण्डविपरित स्यानिटाइजर उत्पादन गर्ने पक्राउ

काठमाडौँ जेठ २२ गते । प्रहरीले मापदण्डविपरीत ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त संस्थाका…

काठमाडौँ उपत्यकामा थपिए दुईहजार ५७ संक्रमित

काठमाडौं जेठ २० गते । पछिल्लो २४ घण्टामा काठमडौँ उपत्यकामा २ हजार ५७ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ६३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ संक्रमित थपिएको स्वास्थ्य…

एक अस्पताल जहाँ सर्दैन सरुवा रोग

चितवन जेठ २० गते । अस्पतालमा एउटा बिरामीबाट अर्को बिरामी र स्वास्थ्यकर्मीमा सङ्क्रामक रोग सर्ने उच्च जोखिम हुन्छ । कतिपयले अस्पतालबाटै रोग सारेर लैजाने गरेको पाइएको छ । यस्ता रोग…

स्वास्थ्य उपकारण सहजीकरण अभियान सञ्चालन

काठमाडौँ जेठ १८ गते । कोभिड–१९ महामारी रोकथाम र उपचारमा सहजताका लागि विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समुह निर्माण गरी निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ…

परीक्षण नगराई गाउँमै बस्नाले जोखिम बढ्यो

सिरहा जेठ १८ गते । सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएपनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढ्ेको…

चीनबाट आइपुग्यो आठ लाख कोभिड विरुद्ध खोपको डोज

काठमाडौँ जेठ १४ गते । चीन सरकारले नेपाललाई दिएको १० लाख डोज कोभिड विरुद्धको खोप नेपाल आइपुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङसँग भएको फोन सम्वादका…