काठमाडौं जेठ २० गते । पछिल्लो २४ घण्टामा काठमडौँ उपत्यकामा २ हजार ५७ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ६३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभ५ि हजार ९०४ जना निको भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया