काठमाडौ, ४ असोज । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी र थारुहरुको माग संबोधन गर्ने गरी संविधान संसोधनको लागि सरकारले छुट्टै टीम बनाए आफू वार्ताका लागि तयार रहेको बताएका…
Category: Uncategorized
राष्ट्रपति देखी प्रमुखदलका मधेशी नेताको घरमा नै व्लयाक आउट
काठमाडौं, ४ असोज । संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिएपनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नवाली ब्ल्याक आउट गरिएको छ ।…
संविधानसभा व्यवस्थापिका संसद्यमा रुपान्तरित
काठमाडौं,आश्विन ४ गते । नयाँ संविधान २०७२ राष्ट्रपतिले जारी गरेसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले आइतबार संवैधानिक प्रावधानअनुसार संविधानसभाको बैठक समाप्त भएको र अब यो सभा…
विराटनगरमा प्रहरीको गौली लागि वालक, महिला सहित ३ जना घाइते
विराटनगर,आश्विन ४ गते । विराटनगरमा आज मध्याह्न प्रहरीले प्रहार गरेको गोलीबाट एक महिला सहित एक वालक गरि तीनजना घाइते भएका छन् । प्रहरीको गाली लागि घाइते हुनेमा विराटनगर–७ बस्ने १४…
संविधान जारी हुनैवितिकैँ संसारै भरि जलाइयो
काठमाडौं, आश्विन ३ गते । नेपालको संविधान २०७२ राष्ट्रपति डा. रामबरण यादवले जारी गरेकको केही घण्टा वित्न नपाउँदै मधेश, थरुहट लगायत देशको विभिन्न भागमा संविधानको पुर्ण विरोध गर्दै आगो लगाइ…
‘काठमाडौको मिडिया पूर्वाग्रही’
काठमाडौ असोज २ गते । राष्ट्रिय सञ्चारमाध्यममा तराई मधेशका समाचारलाई स्थान नदिएको दिएपनि तोडमडोर गरेर दिने गरेको आरोप लागि रहेको बेला ती सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुले सो आरोपको खण्डन गरेको…
भारतमा जलाए नेपालको सविधान
काठमाडौ असोज ३ गते । नेपालमा नयाँ सविधान जारी भए लगतै तराई मधेशलगायत विश्वका विभिन्न ठाउँहरुमा त्यसको विरोध गरेको छ । ठाउँ ठाउँमा त्यसलाई जलाएको त्यसको विरोध गरेको छ ।भारतको…
सविधानप्रति भारतको असन्तुष्टि
काठमाडौ असोज ३ गते । आज संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले वक्तव्य जारी गर्दै सविधानप्रति असन्तुष्टि व्यक्त गरेको छ ।भारतीय विदेश मन्त्रालयले विज्ञप्ती निकाल्दै भारतीय विदेश मन्त्रलायले नेपालमा जारी आन्दोलमा…

