Khadya Bibhag

सरकारमा महराले नेतृत्व गर्ने निश्चित

काठमाडौँ,असोज २८ गते ।  निकै लामो रस्सा–कस्सीपछि पनि एमाओवादीले आफ्नो तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयको टुङ्गो लगाउन सकेको छैन । बिहीबार बसेको एमाओवादी स्थायी समितिको बैठकमा महासचिव कृष्णबहादुर महारा,…

सहमति चयन हुन सकेन सभामुख, भोली चुनाव हुने

काठमाडौँ, असोज २८ गते । व्यवस्थापिका–संसद् सचिवालयले सहमतिका आधारमा सभामुख चयन गर्ने प्रक्रिया अन्त्य भएको जनाएको छ । सहमतिको आधारमा सभामुख चयन हुन नसकेपछि सचिवालयले बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन…

प्रधानमन्त्री ओलीद्धारा आन्दोलनकारीलाई वार्तामा आउन आग्रह

काठमाडौँ, असोज २८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दललाई सार्थक संवादका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै उहाँले आन्दोलनरत…

आन्दोलनकारीसँग वार्ता गर्न सरकारलाई आग्रह

काठमाडौँ, असोज २८ गते । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

काठमाडौँमा तँ मधेशी गाली गर्दै विद्यार्थीमाथी निर्घात कुटपिट

काठमाडौं, असोज २८ गते । विगत तीन सतादेखी नाकामा मधेशीहरुले धर्ना दिएर काठमाडौँमा समान आयात हुन नदिको आक्रोसमा काठमाडौंमा एक मधेशी विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कोटेश्वरस्थित जडीबुटी नरेफाँटमा…

सुनसरीको सहकारीमा आगजानी

इनरुवा, असोज २८ गते । सुनसरीको कप्ताङगन्ज गाविसमा रहेको आर्य कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा बुधबार मध्यरात आगजनी गरिएको छ । करिब १ बजेको समयमा तेल छर्केर सहकारी संस्थामा आगजनी…

दशैँको तेस्रो दिन दशै भरि शक्तिपिठहरुमा पूजा गरिदैँ

काठमाडौँ, असोज २८ गते । हिन्दू धर्मालम्बीहरुको महान चाड बडा दसैंको तेस्रोे दिन आज विभिन्न शक्तिपिठहरुमा पूजाआजा गरिँदैछ । नवदुर्गा भवानीको पूजा गर्नेमा आज दशैंको तेश्रो दिन पूजाआजका लागि विहानैदेखि…

काठमाडौँमा रहेको लाखौँ यात्रु घर जान तछाड मछाड गर्दै

काठमाडौं, असोज २८ गते । राजधानीबाट दसैं मनाउन घर जानेहरुले यो वर्ष निकै सास्ती भोग्नुपर्ने देखिएको छ । भारतले ३ साताअघि देखि लगाउँदै आएको नाकाबन्दी प्रधानमन्त्री निर्वाचनपछि केही खुकुलो बनाए…

ओली सरकारमा सहभागि दलहरुको वैठक केही वेरमा वस्दैँ

काठमाडौं,असोज २८ गते । ओली सरकारमा सहभागी दलहरुको बैठक आजको दिन केहीबेरमा बस्दैछ । बैठकमा सरकार संचालनमा सहयोग गर्नका लागि उच्च स्तरीय संयन्त्र गठनका विषयमा छलफल गर्न लागिएको हो ।…

बन्दले गर्दा मजदुरहरु भोक–भोकै

राजविराज, असोज २८ गते । ठेलामजदुर शिवनारायण रजकले मंगलबार एक रुपैयाँ पनि कमाउन सकेनन् । राजविराज २ रामपुर टोलका रजक बजारको चक्कर लगाउँदा पनि सामान ओसार्ने काम नपाएपछि लखतनार हुँदै…