काठमाडौं, असोज १२ गते । नेपालको राजनीतिक घटनाक्रमसँग जोडिएर आएको अघोषित नाकाबन्दी हटाउन भारतले तत्काल कूटनीतिक परामर्श, सुरक्षास्थितिको समीक्षा र विभिन्न तहमा संवादको उपाय पहिल्याउने भएको छ । भारतीय विदेशमन्त्री…
Category: Uncategorized
कम्प्युटर शिक्षक कोटामा आफ्नै आफन्तको सिफारिस
काठमाडौ, असोज १२ गते । कम्प्युटर शिक्षकको कोटामा शिक्षामन्त्री चित्रलेखा यादव र शिक्षासचिव विश्वप्रकाश पण्डितले आफन्त र कार्यकर्ताको नाम सिफारिस गरेका छन् । कम्प्युटर प्राविधिक शिक्षकको कोटामा प्रशासनिक कर्मचारीको नाम…
सर्लाहीमा विशाल मशाल जुलुस
सर्लाही, असोज १२ गते । सर्लाहीको बरहथवामा गए राति विशाल मशाल जुलुस निकालिएको थिए । बरहथवा सर्लाहीको व्यववसायिक नगरपालिका भएकोले सात साता देखिको बन्दले करोडौँको नोकसान भए पनि मधेशी जनताले…
सरकारी वार्ता समितिको मधेशी दलसँग वार्ता
फाइलफोटो काठमाडौ असोज ११ गते । सरकारले आज गठन गरेको वार्ता समितिले मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र तराई मधेश लोकतान्त्रिक पार्टीसँग वार्ता…
विवाह समारोहमा हवाइ आक्रमण, २८ जनाको मृत्यु,दर्जनौ घाइते
एजेन्सी -यमन_, असोज ११ गते । सिया विद्रोहीलाई निशाना बनाई साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजको आक्रमणमा परी २८ जनाको मृत्यु भएको यमनी सुरक्षा अधिकारीले बताएका छन् । उक्त कारबाहीमा दर्जनौँ…
मधेशको माग प्रति सरकार गम्भिर छैनः उपराष्ट्रपति झा (प्रेस विज्ञप्ति सहित)
काठमाडौँ, असोज ११ गते । उपराष्ट्रपति परमानन्द झाले जारी मधेश आन्दोलन प्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै दुःख व्यक्त गर्नु भएको छ । उपराष्ट्रपति झाले सोमवार एक विज्ञप्ती जारी गरी…
यौनदुव्र्यवहार गरेको शिक्षकलाई ११ वर्ष कैद सजाय
फलेवास (पर्वत), ११ असोज । आफ्नै विद्यार्थीलाई करणी तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तिलहार गाविस–९ थामार्जुङस्थित ज्ञानेन्द्र प्राविका प्रअ बमबहादुर खत्रीलाई ११ वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला…
तराई मधेशको माग संशोधन गर्ने तयारी
काठमाडौं, असो ११ गते । प्रमुख तीनदलले तराई–मधेसका मागलाई सम्बोधन गर्न संविधान संशोधनको तयारी थालेको छ । असोज १५ देखि सुरु हुने संसद्को हिउँसो अधिवेशनमा संविधान संशोधन प्रस्ताव ल्याउने तयारी…
टिकापुरवाट सेना फर्किने
टीकापुर, असोज ११ गते । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपास क्षेत्रमा खटिएको नेपाली सेना आजदेखि सेना व्यारेक फर्किने भएका छन् । टीकापुरको सुरक्षा स्थिति सामान्य हुँदै…
प्रहरीले स्कटिङ्ग गरेर सयौँ गाडीलाई पु¥याए गन्तब्य
सप्तरी, असोज ११ गते । तराई मधेश झण्डै सात साता देखी आम हडताल र बन्द हुदै आइरहेको नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन…

