Khadya Bibhag

आन्दोलनमा सहादत प्राप्त गरेका राउतका परिवारलाई एक लाख सहयोग

काठमाडौ भदौ १३ गते । मधेश आन्दोलनको क्रममा भदौ १ गते सप्तरीको भारदहमा मधेसी मोर्चाले आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट  मृत्यु भएका भारदह–१ निवासी राजीव राउत भनिने राजेन्द्र राउतकी…

नागरिक समाजले पनि आन्दोलन गर्ने

काठमाडौं, १३ भाद्र । तराई÷मधेशमा अहिले जारी रहेको आन्दोलनको समर्थन गर्दै मधेश नागरिक समाजले पनि आन्दोलन गर्ने जनाएको छ । समाजले आइतबार मधेश मिडिया हाउसमा आयोजना गरेको ‘मधेश आन्दोलनमा दमन…

विराटनगरमा बम विस्फोट हुदा एक जना घाइते

विराटनगर, भदौ १३ गते । विराटनगरको व्यस्त बसपार्कनजिकै आइतबार साँझ बम विष्फोट हुँदा एकजना घाइते भएका छन् । विस्फोटबाट विराटनगर–१३ का २४ वर्षीय निरज साह घाइते भएका हुन् । दाहिने…

मधेश आन्दोलनको सम्बोधन तत्काल हुनुपर्छ, शरतसिंह भण्डारी

बर्दिवास, १३ भदौ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले तत्काल मधेस आन्दोलनको सम्बोधन हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीद्वारा आज महोत्तरीको बर्दिवासमा आयोजित सद्भावसभालाई सम्बोधन गर्दै…

दुर्घटनामा सशस्त्र प्रहरीका जवानकाृ मृत्यु

सुनसरी, भदौ १२ गते । पूर्वपश्चिम राजमार्गअन्र्तगत सुनसरीको नरसिंह–६ मा आज अपराह्न दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।…

वार्ता गर्न थारुको सात शर्त

काठमाडौँ, भदौ १२ गते । सरकारसँग वार्ताको वातावरण बनाउन थरुहट÷थारूवान् संयुक्त सङ्घर्ष समितिले सातबुँदे अवधारणा ल्याएको छ । सङ्घीय प्रदेश सीमाङ्कनको विषयमा असन्तुष्ट विभिन्न राजनीतिक दल तथा सङ्गठनलाई सरकारले तीन…

वार्ता बस्ने शर्तसहित मधेशी मोर्चाले पठाए यस्तो पत्र

आन्दोलनरत दलसँग वार्ता गर्न प्रधानमन्त्रीलाई दवाव

काठमाडौँ, भदौ १२। प्रस्तावित २ नं सङ्घीय प्रदेशअन्तर्गतका जिल्लाका नेपाली काँग्रेसका सभासद्ले अन्तरिम संविधानले स्वीकार गरिसकेका समानुपातिक प्रतिनिधित्वको विषयबाट पछि नहट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । संविधानसभा भवन नयाँ…

बालिका बलात्कार गर्ने चमार युवक प्रक्राउ

रौतहट, भदौ १२ गते । रौतहत जिल्लाको चन्द्रपुर नगरपालिका १२ की एक ६ बर्षिय बालिका बलात्कृत भएकी छिन् । स्थानीय १९ बर्षीय युवक जयराम चमारले खेल्नलाई उनकै घरमा पुगेकी बालिकालाई…

जेपी गुप्ताद्धारा मधेशानन्दको जीवन रक्षा निम्ति अपील

इन्द्र कुमार मधेशानन्द अामरण अनशनमा बस्नु भए्को अाज छैठो दिन हो । एक तर्कशील युवा वुद्धिजीवि, मधेस अान्दोलनका लडाकु व्यक्तित्व र सामाजिक कार्यकर्ताको रूपमा उहांको जनकपुर क्षेत्रमा बिशेष पहिचान छ…