Khadya Bibhag

तिहारअघि नै फूलको माग वृद्धि

सहाराटाइम्स झापा, कात्तिक २४ गते । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर,…

राष्ट्रपति भाण्डरीले गर्नुभयो मैले देखेको गान्धी पुस्तक लोकार्पण

काठमाडौं कात्तिक २४ गते । भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण…

भारतद्धारा नेपाललाई २८ भेन्टिलेटर सहयोग

काठमाडौं कात्तिक २३ गते । भारत सरकारद्वारा नेपाल सरकारलाई २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।  एक कार्यक्रमबीच आइतवार नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड–१९ महामारी…

मंसिर २७ गतेदेखि आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, कार्तिक २३ गते । आन्दोलनरत उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् । आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति सर्लाहीले मन्त्री…

बन्दाबन्दी अवघिको शुल्क मिनहा गर्न सांसद यादवको माग

सहारा टाइम्स पर्सा कात्तिक २३ गते । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले बन्दा बन्दीको समयका  बिद्यार्थीहरुको महिना शुल्क मिनाहा गर्न निजि स्कुलका संचालक संस्थासमक्ष माग…

नेकपा संकटमा रहेको बेला जसपाले पनि खोज्न थाल्यो ओलीको विकल्प

सहारा टाइम्स काठमाडौं कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको छ ।  काँग्रेसले प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्छ भन्दै आइरहेको थियो…

सेनाध्यक्ष नरवणेले ओलीलाई सुनाउनुभयो मोदीको सन्देश

सहारा टाइम्स काठमाडौं कात्तिक २२ गते । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।  सेनाध्यक्ष नरवणेसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा तथा…

सत्तरी प्रतिशत दूध खपत

काठमाडौँ, कात्तिक २० गते । बन्दाबन्दी खुलेपनि होटल र विद्यालयहरु बन्द हुँदा दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भएको छ ।  बन्दाबन्दी खुल्ला भएर विस्तार सहज भए…

सांसद यादवले विद्यालयलाई वितरण गर्नुभयो मास्क र सेनिटाइजर

सहारा टाइम्स  वीरगंज कात्तिक २० गते । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले दोस्रो दिन पनि वीरगञ्जका सामुदायिक विद्यालयहरूमा मास्क तथा सेनिटाईजर वितरण गर्नुभएको छ…

हुलाकी सडकको काम तीब्रगतिमा

सहारा टाइम्स सिरहा कात्तिक २० गते । -पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको…