Khadya Bibhag

वीरगन्जमा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार,सभासदको घर तोडफोड

वीरगंज, आश्विन ५ गते ।  वीरगन्जको माइस्थानमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम बिस्फोट भएर गाडीमा आगो लागेपछि गाडीमा सवार ३ प्रहरी घाइते भएका छन्…

अनिल झाको पार्टी गच्छदारको मोर्चामा मिल्ने

काठमाडौ असोज ५ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी सहभागि हुने भएको छ ।मोर्चाको…

प्रेस काउन्सिलबाट पुरस्कृत हुनेको लिस्ट यस्तो छ

काठमाडौँ, असोज ५ गते । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार कौशल चेम्जोङलाई प्रदान गर्ने भएको छ । काउन्सिलको ४६ औँ वार्षिकोत्सवको अवसरमा रु एक लाख राशिको…

मधेशी नेतालाई भेटेपछि तीन दलको बैठक बालुवाटारमा

काठमाडौ असोज ५ गते । भारतको असन्तुष्टि र तराई मधेशको आन्दोलनको बारेमा छलफल गर्न तीन दलको बैठक बालुवाटारमा शुरु भएको छ । तीन दलले बहुमतबाट सविधान जारी गरेपछि छिमेकी देश…

गच्छदार नेतृत्व मोर्चाको यस्तो आयो निर्णय

अपडेटःमधेशी मोर्चाको शुरु

श्यामसुन्दर यादव सप्तरी, असोज ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक मङ्गलवार साँझदेखि सप्तरी सदरमुकाम राजविराजमा प्रारम्भ भएको छ ।        स्वायत मधेश प्रदेशसहितको माग राखी जारी…

भिठामोठ नाका पनि ठप्प

काठमाडौ असोज ५ गते । भारतसँग नेपालको सिमाना भिठामोडमा भारतिय एसएसबिले शुरक्षा कडा बनाएको छ । वीरगञ्जको रक्सौल नाकामा ट्याकी रोकेका भारतले नेपालसँग जोडेका विभिन्न नाकामा सुरक्षा कडा पारेको छ…

३९ दिनदेखि मधेश ठप्प

काठमाडौ असोज ५ गते । तीन दलले जवर्जस्ती सविधान जारी गरेपछि तराई मधेसमा विगत ३९ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन दिन प्रतिदिन कडा बन्दै गइरहेको छ । सीमाङ्कन…

भारतले लगाएकै हो त नाकाबन्दी

 काठमाडौं असोज ५ गते । तीन दलले जवर्जस्ती सविधान जारी गरेको कारण चित्त दुखाएका भारतले आजैदेखि नेपाल भारत नाका बन्द गर्ने संकेत गरेको छ । भारतीय राजदूत रञ्जित रे दिल्ली…

भारतद्धारा वोर्डर कडा सुरक्षाका साथ सिल

काठमाडौँ, आश्विन ५ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको लगायतको दलहरुको आन्दोलनमा स्वतः स्फूर्तरुपले जनताले नै आन्दोलनलाई चरम विन्दुसम्म पु¥याउन कुनै कसर नछोडेको अवस्था र मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै…