वीरगन्ज, आश्विन २ गते । मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर वीरगंजमा ज्यान गुमाएका शहिदहरुकोे सम्झनामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार वीरगन्जको मनियारीमा श्रद्धाञ्जलीसभाको आयोजना गरि भवय साथ सम्पन्न गरेको…
Category: Uncategorized
मधेशी आदीवासी थारुद्धारा काठमाडौँमा विशाल जनप्रर्दशन, (फोटो फिचर)
काठमाडौं, आश्विन २ गते । प्रमुख तीन दलले एकलौटी रुपमा मधेशी र थारुहरुलाई बाइपास गरी दुयतिहाइको दम्भमा संविधान ल्याउन खोजेको भन्दै काठमाडौंमा रहेको मधेशी समुदायले विशाल जनप्रर्दशन गरेका छन् ।…
एमाओवादीका मधेशीले दिपावली नमनाउने घोषणा
काठमाडौं, आश्विन २ गते । एमाओवादी पार्टी भित्र रहेका मधेशी नेताहरुले पार्टीले जारी गरेको निर्देशन बमोजिम संविधान जारी गरेको अवसरमा दिपावली नमनाउने घोषणा गरेका छन् । एमाओवादीमा रहेकोका १४ जना…
राजेन्द्र महतोले गठन गरे छुट्टै मोर्चा (विज्ञप्ति सहित)
काठमाडौ असोज २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मार्चाका तीन नेता उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्र राय यादव काठमाडौमा भएको मौका छोपी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छुट्टै बृहत…
कर्णले भने, जयशंकर वार्ताकै माध्यमबाट मिलेर जान सुझाव दिएको हो
काठमाडौ असोज २ गते । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्रीका विशेष दुत भारतीय विदेश सचिव एस जयशंकरले आफूहरुसँगको भेटमा मागको प्राथमिकता निर्धारण गरेर वार्ताको माध्यमबाटै मिलेर जान…
प्रचण्डले भने, सिमांकनबाहेक मधेशी र थारुको सबै माग पुरा भएको हो
काठमाडौ असोज २ गते । एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सिमांकनबाहेक मधेशी तथा थारुको सबै माग पूरा भएको बताएका छन् । वार्ताका आह्वान गर्दै तीन दलले आयोजना गरेको पत्रकार…
बालुवाटार पुगेको गच्छदार निराश भएर फर्के
काठमाडौं, १ असोज । मधेशी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छेदार संविधान निर्माण प्रक्रियामा सहभागी गराउने प्रयास असफल भएको छ ।सहमती गर्नका लागि बालुवाटार पुगे पनि शिर्ष दलले सीमांकनबारे र…
मोदीको दुत जयशंकर र मधेशी मोर्चावीचको वैठक सकियो
काठमाडौं,आश्विन १ गते । भारतीय प्रधानमन्त्रीका विशेष दुत भारतीय विदेश सचिव डा. एस. जयशंकर र संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका नेताहरु बीचको बैठक सकिएको छ । बैठकमा संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका…

