प्रेस विज्ञप्ति (आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि) २०७२ भदौ १५ गते आन्दोलनलाई मर्यादित र शान्तिपूर्ण बनाऊ वार्ता र संवादको माध्यमद्वारा समस्याको हल खोज्न आग्रह । सीमाङ्कन लगायतका विषयलाई लिएर तराइ…
Category: Uncategorized
पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौँ, भदोैँ १५ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा साढे २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा…
कपाल पाल्नु तथा मुन्द्रा लगाउनु व्यक्तिको स्वतन्त्रता: सर्वोच्च
काठमाडौँ, भादौं १७/ सर्वोच्च अदालतले लामो कपाल पाल्नु तथा मुन्द्रा लगाउने व्यक्तिको स्वतन्त्रता भएको फैसला गरेको छ । सर्वोच्च अदालतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतका नाममा कुनैपनि व्यक्तिलाई…
प्रहरीको ज्यादतीको विरोध गर्दै सोनलले भने, वतावरण बनाए वार्ता गर्न तयार छौ
काठमाडौ भदौ १५ गते । शान्तिपूर्ण आन्दोलन गरिरहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले दमन गरिरहेको आरोप लगाएका छन् । कहि ढुगां मुढा भएका छैन, झडप पनि भएको छैन तर…
अपडेटः वीरगञ्ज आज पनि विहानैदेखि तनावग्रस्त, मृतकको सँख्या चार
पर्सा, भदौ १५ गते । प्रदर्शनकारी र प्रहरीबीच आज बिहानदेखि पटकपटक भइरहेको झडपका कारण यहा“को जनजीवन बिहानैदेखि त्रसित बनेको छ । वीरगञ्ज उपमहानगरपालिका १६ राधेमाई क्षेत्रमा प्रहरीको गोली लागि एक जनाको…
राजकिशोरको शव उनका परिवारले बुझे
रौतहट, भदौ १५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी आन्दोलनका क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागि मृत्यु भएका राजकिशोर ठाकुरको शव आज उनका परिवारले बुझी लगेका…
एक दुर्घटनामा र एक सर्पको टोकाइबाट मृत्यु
राजविराज, भदौ १५ गते । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । विराटनगरबाट…
काँग्रेस कार्यालयमा तोडफोड
महोत्तरी, भदौ १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुरु गरेको आन्दोलनमा सहभागि प्रदर्शनकारीले आज नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालयमा तोडफोडको साथै आगजनी गरेका छन् । बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका…

