कलैया, भदौ १५ गते । संयुक्त मधेसी मोर्चा र प्रहरीबीच आज दिउँसो यहाँ झडप भएको छ । झडपमा प्रहरीले चलाएको रबरको गोली लागेर केही आन्दोलनकारी घाइते भएका छन् ।बाराको कलैयामा…
Category: Uncategorized
रेष्टुरेन्टबारको उद्घाटन शैलीले मचायो हंगामा, निर्वस्त्र युवतीको जीउमा भोजन (फोटो फिचर)
अट्रेलियाका सिड्नीस्थित एक रेष्टुरेन्ट बारको उद्घाटनको शैलीले ठूलै हंगामा मच्चाएको छ । सिड्नीको ओभरसिज प्यासेन्जर टर्मिनलस्थित क्रुज बारले आफ्नोे उद्घाटनका बेला आयोजना गरेको पार्टी निकै फरक तथा अनौठो पाराको भयो…
थारुले सातबुदेँ मागको सरकार समक्ष अडान
काठमाडौं, भदौ १५ गते । राज्यले र सरकारको शैलीबाट आक्रोशित थारूहरूले प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार भेट गरी आन्दोलनका लागि वातावरण बनाउन आफ्ना सातबुँदे माग स्वीकार गर्नुपर्ने अडान दोहोर्याएका छन् ।…
सरकारी कार्यालयमा आगजनि
रौतहट, भदौ १४ गते । जिल्ला प्रशासन कार्यालयले काजजात राखेको जिल्ला विकास समिति रौतहटको पुरानो भवनको कोठामा सोमबार आगजनी भएको छ । मधेसी मोर्चाले गरेको बन्दको १६औँ दिनमा जिविस रौतहटको…
निषेधित घोषणा क्षेत्र तीन दिनका लागि
नवलपरासी, भदौ १४ गते । जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित घोषणा क्षेत्र तीन दिनका लागि थपेको छ । यसअघि एकसातासम्म घोषणा गरिएकै क्षेत्रमा थप तीन दिन समय थपेको प्रमुख जिल्ला…
अज्ञात समूहद्धारा यादवमाथि गोली प्रहार
सिरहा, भदौ १४ गते । सिरहा नगरपालिकामा आज दिउँसै एक सर्वसाधारण युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला…
एमाले पार्टी कार्यालय तोडफोड
महोत्तरी, भदौ १४ गते । अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम…
बन्दकर्ता र प्रहरीबीच झडप
विराटनगर, भदौ १४ गते । यहाँ आज अपराह्न बन्दकर्तासँगको झडपमा एक प्रहरी सामान्य घाइते भएका छन् । पाँच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिचोकमा मोटरसाइकललाई जर्बजस्ती रोक्न खोजेको अवस्थामा…
मटरसाइकल दुर्घटनामा एकको मृत्यु
विराटनगर, भदौ १४ गते । सिरहामा आज अपराह्न दुई मोटरसाइकल ठोकिँदा एकको मृत्यु भएको भने अन्य तीनजना घाइते भएका छन् । स२प ५२५१ नंको मोटरसाइकल चालक सुखीपुर–६ बस्ने ३० वर्षीय…
संविधानको परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव
काठमाडौँ, भदौ १४ गते । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउन दिएको समयसीमाको पहिलो दिन तीनवटा साना दलले संशोधन प्रस्ताव दर्ता गराएका छन् । संविधानसभा…

