वीरगञ्ज भदौ १४ गते । आन्दोलनकारीले आज अपराह्न वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका…
Category: Uncategorized
भारतीय दूतावासले भने, राजनाथले त्यसो बोलेका होइन
काठमाडौँ, भदौ १४ गते । भारतीय राजदूतावासले भारतका गृृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको भन्ने कुनै पनि अभिव्यक्ति नदिनुभएको जनाएको छ ।यहाँस्थित दूतावासले आज विज्ञप्ति प्रकाशन गरी गृहमन्त्री…
मधेशी मोर्चालाई तमरा अभियानको चुनौती (अपिल पत्र सहित)
काठमाडौँ, भदौँ १४ गते । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौती दिदै मधेशकेन्द्रित दलहरुको निर्मम तथा कठोर मूल्यांकन गरिसकेको भन्दैँ आन्दोलन हाँक्ने दाबी गरेका…
वीरगंजमा प्रहरीको गोली लागी एक जनाकोे मृत्यु
वीरगञ्ज, भदौ १४ गते । वीरगन्जमा प्रहरीको गोलीलागी एक जनाको मृत्यु भएको छ । कफ्र्यु पछि भएको प्रर्दशनमा प्रहरीले गोली चलाउदा वीरगन्जको राघेमाइमा घाइते भएका दिलिप चौरसियमा को मृत्यु भएको…
रौतहटमा लगाईको दंगाग्रस्त क्षेत्र हटाउन सभासद साहको मांग
प्रेमचन्द्र झा,रौतहट भदौ १४ गते । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं रौतहट क्षेत्र नम्बर तिनका सभासद प्रभू साह ले रौतहटमा लगाईको दंगाग्रस्त क्षेत्र हटाउन मांग गर्नू भएको छ । साभासद…
वीरगंजमा प्रहरीको गोलीवाट दर्जनौँ घाइते, कर्फयू जारी (पत्र सहित)
वीरगन्ज भदौ १४ गते । वीरगन्जको नगवा चौकमा सुरक्षाकर्मी र प्रदर्शनकारी विच झडप हुदाँ दर्जनौँ प्रर्दशनकारी घाइते भएको छ । स्थितीलाइ नियत्रणमा लिन सुरक्षाकर्मिबाट दर्जनाँेँ भन्दा बढी हवाइ फायर तथा…
रौतहटको जिविस कार्यालयमा आगजनी
रौतहट, भदौँ १४ गते ।रौतहटको जिल्ला विकास समिति कार्यालयमा आगजनी भएको छ । शिवमीनदर छेउ भित्र रहेका जिविसको कार्यलयमा आगजानी गरेर सबै कागजात पत्रहरु जलेर नष्ट भएका पारेको छन ।…
उपेन्द्रले भने, म काठमाडौ गएको छैन, मधेशमै छु
काठमाडौ भदौ, १३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनलाइ कमजोर गराउन मोर्चामा फुट हाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।उनले केहि व्यक्तिहरुले आफू विरोधमा फैलाउने समाचाार…
नेपाल सद्भावना पार्टीद्धारा प्रधानमन्त्रीलाई जवाफ
काठमाडौँ, भदौ १३ गते । नेपाल सद्भावना पार्टीले प्रधानमन्त्री सुशील कोइरालाले यही भदौ ९ गतेको मितिमा नेपाल सद्भावना पार्टीको नाममा प्रेषित पत्रमा नेपालको भावी संविधानको सम्बन्धमा भदौ १०, ११ र…

