वीरगञ्ज, भदौ १४ गते । वीरगन्जमा प्रहरीको गोलीलागी एक जनाको मृत्यु भएको छ । कफ्र्यु पछि भएको प्रर्दशनमा प्रहरीले गोली चलाउदा वीरगन्जको राघेमाइमा घाइते भएका दिलिप चौरसियमा को मृत्यु भएको छ । गोली लागी घाइते भएको नारायाणी उपक्षेत्रीय आस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको मनियार गाविस बस्ने दिलिप चौरसियाको छातीमा गोली लागी घाइते भएको थिए ।
प्रहरी ले चलाएको गोलि छाती मा लागी बिरगंज राधेमाइ का ३० बर्सिय दिलिप चौरसिया मृत्यु भएको छ । उनी संघिय समाजवादी फोरम नेपालका मनियारी गाउका ईकाइ समिती सदस्य थिए ।



तपाईको प्रतिक्रिया