जसले पत्रकारिता पढ्नका लागि आमा–बुवालाई झुक्याउनु भयो

छ–सात कक्षामा पढ्दै गर्दा अफरोज अर्पण अर्थात अफरोज मन्सुरले एफएममा बोलेको जस्तो अभियन गर्दै साथीभाइलाई मनोरञ्जन दिनुहुन्थ्यो । स्कूलमा कुनै कार्यक्रम होस्, उद्घोषकको जिम्मा उहाँले नै पाउनु हुन्थ्यो । जसरी…

सुभाषको जीवनः कहिले मेट्ला मधेशको प्यास

सूर्यनाथ प्रसाद यादव (सप्तरी) नाम सुन्ने वित्तिकै अलमल हुन्छ तर जब सुभाष नाम लिइन्छ जो कोही उहाँलाई पहिचान गर्छन् । सूर्यनाथ प्रसाद यादवलाई राजनीतिले एउटा पहिचान दिएको छ त्यो हो…

झाको कृति ‘व्योमक ओहि पार’

पत्रकार एवं साहित्यकार धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ । कात्तिक २९ गते एक कार्यक्रमका बीच पत्रकार झाद्वारा लिखित मैथिलीको पहिलो तांका सङ्ग्रह ‘व्योमक ओहि…

खेलले समाजलाई जोड्ने काम गर्छ–नेता यादव

बारा कात्तिक १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता सञ्जय यादवले कुनै पनि खेलले स्वास्थ्यलाई फाइदा पुगे जस्तै समाजमा आपसी सम्बन्ध र भाइचारा स्थापित बताउनु भयो । आदर्श…

घण्टाघरको घडी पुनः सञ्चालनमा

पर्सा कात्तिक १८ गते । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ । विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज…

कुमाल समुदायको पेशा सङ्कटमा

राजविराज, कात्तिक १८ गते । कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन थालेसँगै कुमाल समुदायको…

थारू सङ्ग्रहालय स्थापना

नवलपरासी कात्तिक १४ गते । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम…

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

सप्तरी असोज ३० गते । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न…

रेडक्रशद्वारा अग्नीपीडितलार्इ राहत वितरण

सुनसरी असोज ३० गते । सुनसरी भोक्राहा नरसिंह गाउपालिका–८ का अग्नीपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह गाउपालिकाले एक कार्यक्रमको आयोजना…

पूर्वमन्त्री जितेन्द्र सोनलले लगाउनु भयो नेता तथा कार्यकर्तालाई टिका

बारा असोज ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं लोसपा प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका नेता तथा कार्यकर्तालाई टिका लगाएर आशिर्वाद दिनुभयो ।…