Khadya Bibhag

कोरोना संक्रमितको सँख्या घट्दै, पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु

काठमाडौँ असार ६ गते । कोरोना संक्रमणको सख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४५६ जना कोराना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

ज्येष्ठ नागरिकको उपचार गर्न विशेष अस्पताल निर्माण गरिने

काठमाडौँ असार ३ गते । काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक…

कोरोनाका कारण ५२ जनाको मृत्यु

काठमाडौँ असार २ गते । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५२ जनाको मृत्यु भएको छ भने २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

८८.३ प्रतिशत कोरोना संक्रमण मुक्त

काठमाडौँ असार १ गते । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको…

कर्णालीका १० जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

काठमाण्डौँ, जेठ ३१ गते । आनी छोइङ डोल्मा फाउण्डेशन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ विरुद्धको…

कोरोना सङ्क्रमित होम आइसोलेशनमै

सर्लाही, जेठ ३१ गते । आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार…

अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री

लहान, जेठ ३० गते । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।…

कचनकबलको सर्पदंश उपचार केन्द्रले पायो अनुमति

झापा, जेठ ३० गते । स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र…

प्रदेश नं २ सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

धनुषा जेठ ३० गते । कोभिड–१९ सँग लड्न प्रदेश नं २ सरकारलाई दातृ निकाय युएनडिपीले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । केही दिनअघि मात्रै मुख्यमन्त्री लालबाबु राउतले युएनडिपीसहित दातृ निकायलाई…

स्वास्थ्य समाग्री प्रदान

विराटनगर जेठ ३० गते । प्रदेश नं १ सरकारलाई युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट आज रु ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । प्रदेशका सामाजिक विकासमन्त्री उषाकला…