महाशिवरात्रीको अवसरमा सिरहा समाज सेवाको निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ फागुन १७ गते । महाशिवरात्रीको अवसरमा सिरहा समाज सेवाले स्वास्थ्य शिविरको आयोजना गरेको छ । पशुपतीनाथ मन्दीर परिसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा सातसय भन्दा बढी व्यक्तिले स्वास्थ्य जाँच…

द्वन्दकालमा हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली

काठमाडौँ फागुन १६ गते । नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले ५८६ शिक्षक…

करणी गरी हत्या गर्ने आरोपमा एकजना पक्राउ

विराटनगर फागुन १५ गते । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे बस्ने १२ वर्षीय छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला…

भारतद्वारा कोभिड–१९ विरुद्धको एकलाख डोज खोप उपहार

काठमाडौँ फागुन १२ गते । भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान गरेको छ । भारत सरकारको “खोप मैत्री” योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा…

काठमाडौँ–कराची सिधा उडान नगर्न अभियानको माग

काठमाडौँ फागुन १२ गते । राष्ट्रिय एकता अभियानले काठमाडौबाट कराचीको सिधा हवाई उडान सेवाको लागि भइरहेको प्रयासप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले…

बन्दुकसहित तीनजना पक्राउ

कैलाली फागुन १२ गते । सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का…

मधेशी एकता समाजद्वारा मृतक परिवारलाई एक लाख ५० हजार रुपियाँ सहयोग

काठमाडौँ फागुन ११ गते । मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली नागरिक योगेन्द्र भेडिहरको परिवारलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ…

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ फागुन १ गते । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै…

आगोबाट जलेर वृद्धाको मृत्यु

सर्लाही माघ ६ गते । सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेको छ । अत्याधिक जाडोका…

खेत हिडेकी महिलाको हत्या

राजविराज पुस १२ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल…