काठमाडौँ जेठ १५ गते । प्रदेश २ का सबै जिल्लाहरूमा सिंचाईको व्यवस्थापन गर्नका लागि सुनकोशी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपियाँ छुटयाएको छ ।
धनुषा, महोत्तरी, सिराहा, सर्लाही, रौतहट, बारा पर्सासहित आठवटै जिल्लामा सिंचाईलाई व्यवस्थित गर्नका लागि टनेल निर्माण गरिने अर्थ मन्त्री विष्णु पौडेलले बताउनुभयो ।
४ वर्ष भित्रमा उक्त टनेल निर्माणका साथ साथै मूल नहर र सहायक नहर निर्माण गरिने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया