काठमाडौँ जेठ १५ गते । अगामी आर्थिक वर्षका लागि रसायनिक मलका लागि दिइने अनुदान १२ अर्ब पुर्याएको छ । यसअघि ११ अर्र्ब थियो । रसायनिम मलको कारखाना तीन वर्षभित्र स्थापना गर्ने र त्यसको लागि प्रकृया सुरु गर्ने भनेको छ। कृषितर्फ ४५ अर्ब ९ करोड रुपियाँ छुट्याइएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले दूधको खपत बढाउन धुलो दूध उद्योग स्थापनामा अनुदान दिइने बताए ।
तरकारी बजार व्यवस्थापनका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।


तपाईको प्रतिक्रिया