Khadya Bibhag

प्रदेश २ को प्रदेशसभा अवरुद्ध

जनकपुर जेठ २५ गते । प्रदेश २ मा प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेशसा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको हो ।

विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठक सुरु भए लगत्तै बिरोध जनाएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गर्नुएको छ ।

तपाईको प्रतिक्रिया