प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठक विपक्षी दलले अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट मन्त्रीमुखी भएको जनाउँदै सदस्यहरुले आज बसेको छैटाँै अधिवेशनको १३ औंँ बैठक…
Tag: #province2
भरत साह भन्नुभयो, प्रदेशका प्रहरीलाई वजेट किन ?
काठमाडौ असार २६ गते । नेकपा माओवादी केन्द्र प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले प्रहरीलाई प्रदेश सरकारले वजेट छुट्याउन नहुने तर्क गर्नुभएको छ । प्रदेश २ को प्रदेशसभामा बोल्नु…
सांसद यादवले राख्नुभयो, सांसद विकास कोष खारेजीको माग
धनुषा असार २६ गते । प्रदेश २ का एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथि हिजो छलफलमा भाग लिँदै उहाँले…
मुख्यमन्त्री राउतले गरेको मन्त्रीपरिषद् पुनर्गठनको विरुद्धमा मुद्दा दायर (पत्रसहित)
काठमाडौँ असार १० गते । प्रदेश २ सरकारले हालै गरेको मन्त्रीपरिषद्को विरुद्धमा उच्च अदालत जनकपुरमा मुद्दा दायर भएको छ । जेठ २६ गते मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख राजेश…
प्रदेश नं २ को विकास खर्च निराशाजनक
जनकपुर असार ९ गते । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा प्रदेश नं २ मा चालू आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र विकास खर्च (पुँजीगत खर्च) भएको…
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट
जनकपुर असार १ गते ।प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८-७९ का लागि रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा…
‘पहाडी समुदायका तिलक परियार (दलित) लाई हटाएर आफू प्रदेश प्रमुख बन्दा समावेशी देख्नुभएन ?’
काठमाडौँ जेठ ३१ गते । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले त्यहाँका मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रीमण्डल समावेश गर्न गराएको स्मरणपत्र बारे चौतर्फी टिका टिप्पणी भइरहेको छ । सरकारमा गैर…
डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा
धनुषा, जेठ ३० गते । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक÷एक लाख दिने घोषणा गरेको छ ।धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि…
प्रदेश २ सरकारको नीति तथा कार्यक्रम पारित
धनुषा ३० गते । आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम आज पारित भएको हो । सभामुख सरोजकुमार…

