काठमाडौ जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा अोलीले पुनः मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । जनता समाजवादी पार्टीलाई साथ लिएर बनाउनुको भएको सरकारमा ११ जना मन्त्री मधेशी समुदायबाट रहनु भएको छ । प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफूसाग राखेर २५ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ । ११ जनामध्ये एमालेका दुईजना रहेका छन् भने नौजना जसपाका रहेका छन् ।
मधेसी सुमदायका मन्त्रीहरुः
१.रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२.राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकास मन्त्री
३.अनिलकुमार झा, खानेपानी मन्त्री
४.राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री
५.लक्ष्मणलाल कर्ण, भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण
६.ज्वालाकुमारी साह, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
७.विमल श्रीवास्त, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री
८.उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
९.चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०.एकवाल मियाँ, युवा तथा खेलकुद मन्त्री
११.चन्द्रकान्त चौधरी, उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री



तपाईको प्रतिक्रिया