Khadya Bibhag

ओली–नेपालबीच वार्ता सकारात्मक, भोली पुनः छलफल हुने

काठमाडौँ असार २३ गते । एमालेका नेता डा.भिम रावलले समग्रतामा कसरी एकतालाई कसरी अगाडि बढाउने त्यस विषयमा छलफल भएको छ, छलफललाई निरन्तरता दिने सहमति भएको बताउनुभयो । उहाँले लामो समयदेखि पार्टीभित्र देखिएको मतभिन्नताको बारेमा छलफल भएको र सकारात्मक रुपमा अगाडि बढी रहेको बताउनुभयो ।

नेता सुरेन्द्र पाण्डेले छलफल सकारात्मक भएको छ, भोली पुनः छलफल हुने बताउनुभयो । भोली कार्यदलको बीचमा छलफल हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया