Khadya Bibhag

मोरियट होटलको ओली–नेपाल वार्ता सम्पन्न, के भयो सहमति ?

काठमाडौँ असार २३ गते । प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल बीच आज भएको वार्ता सकिएको छ । मोरियट होटलमा भएको भेटघाटमा पार्टीमा भएको विवादको बारेमा छलफल भएको हो तर के सहमति भयो त्यसको बारेमा कुरा बाहिर आएको छैन । वार्ता दुई घण्टा चलेको थियो ।

सावा सात वजेदेखि दुवै पक्षको बीचमा छलफल चलिरहेको थियो । होटलबाट माधवकुमार नेपाल र प्रधानमन्त्री अ‍ोली बाहिरिनु भएको छ ।
दुवैजनामध्ये कसैले कुनै प्रतिकृया दिन मान्नु भएन ।

तपाईको प्रतिक्रिया