काठमाडौँ असार २७ गते । जनता समाजवादी पार्टी नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएको समस्या समाधानका लाग आग्रह गरेको छ ।
जसपाले हिजो एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको समस्याप्रति सरकार र व्यवस्थापन पक्षले देखाएको वेवास्ताप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रतिष्ठानको व्यवस्थापन र सञ्चालनमा अनियमितता र विकृतिहरु लामो समयदेखि समस्या देखा पर्नु र समाधानको कुनै सार्थक प्रयत्न नहुनु प्रतिष्ठानको राष्ट्रिय ख्याति र देशको अन्तराष्ट्रिय प्रतिष्ठामा समेत गम्भीर हानी पुग्ने विषय भएकाले त्यसलाई तत्काल समाधानका लागि पार्टीले आग्रह गरेको छ ।
हेर्नुस् विज्ञप्ति



तपाईको प्रतिक्रिया