Khadya Bibhag

देउवा र मोदीबीच फोन वार्ता

काठमाडौँ साउन ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोन वार्ता भएको छ ।
फोन संवादमा प्रधानमन्त्री मोदलीले दिन बाँकी रहेको कोभिड सिल्ड खोप छिट्टै उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।

कोरोना महामारी लगायत अन्य क्षेत्रमा भारतले सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउने प्रधानमन्त्री मोदीले अगामी दिनमा दुवै देशको हितमा मिलेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया