Khadya Bibhag

“जसपाको झण्डा साधारण कपडा नभएको, यो सहिदको सपनाले बनेको हो’

वीरगञ्ज कात्तिक १४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपाकै केही नेताहरुलाई उचालेर सखाप पार्न खोल्ने केपी शर्मा अ‍ोलीसहित अवसरवादीहरु आफै सखाप भएर गएको टिप्पणी गर्नुभयो ।

जसपा नेपालद्वारा विरगञ्जमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष यादवले जसपालाई पटक पटक प्रहार गर्नेहरु आफै समाप्त भएको बताउँदै जसपा नेपालको झण्डा साधारण कपडा नभएको र यो सहिदको सपनाले बनेकाले यसलाई कमजोर नबुझ्न चेतावनी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया