Khadya Bibhag

सडक शिल्यानाश

पर्सा साउन १३ गते । पर्सामा पाँच किलोमिटर सडक निर्माणका लागि सिल्यानाश गरिएको छ । पर्सा क्षेत्र नम्बर ३ स्थित सखुवा प्रसौनी गाउँपालिका २ गुलवरिया चौकदेखि पटेर्वा सुगौली गाउँपालिका सोनबर्सासम्म निर्माण हुन गइरहेको पाँच किलोमिटर सडकको शिलान्यास प्रदेशसभा सदस्य मन्जुर अन्सारीको उपस्थितिमा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले गर्नुभयो ।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य मन्जुए अंसारी, जनता समाजवादी पार्टी मधेस प्रदेश समितीका सदस्य गौरी, सखुवा प्रसौनी गा।उँपालिकाका पूर्व अध्यक्ष प्रदिप जैसवाल, उपाध्यक्ष शर्मिला बिष्ट पूर्व वडा अध्यक्ष सलिम अन्सारी लगायत सम्पूर्ण पार्टीको नेता तथा कार्यकर्ता तथा स्थानीय बासीहरुको सहभागीता रहेको सांसद रौनियारले बताउनुभयो ।

तपाईको प्रतिक्रिया