जसपाले ककसको नाम राख्यो समानुपातिक सूचीमा हेर्नुस् नाम

काठमाडौँ असोज ४–जनता समाववादी पार्टी नेपालले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मदवारको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
निर्वाचन आयोग स्रोतबाट प्राप्त सूचना अनुसार जसपाले प्राथमिकताका आधारमा नाम बुझाएका छन् । ती त्यहाँका सिस्टमले नलिएपछि छाडेर आएका छन् । कसैको नागरिकता नम्बर मिलेको छैन भने कसैको मतदाता सँख्या मिलेको छैन ।

डकुमेन्ट अभावका कारण सप्टवेयरमा नराखी जसपाका नेताहरु राती दुईवजेतिर त्यहाँबाट फर्केका छन् । उम्मेदवार सूचीको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । सप्टवेयरमा नमिलेको कुरा असोज १० गतेसम्म मिलाउने सकिनेछ ।

जसपाको प्रतिनिधिसभातर्फ प्राथमिकतामा परेका समानुपाति उम्मेदवारको नामः

खर्स आर्यतर्फ
१.प्रकाश अधिकारी (सिरहा)
२.लक्ष्मण हुमागाँई (ललितपुर),
३.पूर्ण वस्नेत (दाङ)

महिला
१. रेखा यादव (मोरगं)
२. छाया शर्मा (काठमाडौँ)
३. भगवती सुव्वा (प्युठान)

मधेशी महिला
१. रञ्जु ठाकुर (सप्तरी)
२. रञ्जु वर्मा (मोरगं)
३. विनिता यादव (सप्तरी)

मधेशी पुरुष
१.मिथलेश कुमार सिंह (सप्तरी)
२.रामविलास यादव

 

जनजाति महिलातर्फ
-सुशिला श्रेष्ठ

तपाईको प्रतिक्रिया