Khadya Bibhag

कसले जिते कति सीट ? जसपा, लोसपा प्रतिस्पर्धामा

काठमाडौं मंसिर ११ गते । मंसिर ४ गते सम्पन्न आमचुनावको मतगणना जारी छ । मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा एमाले ४०, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०,…

समाजिक सञ्जालबाट गरिने विज्ञापन खर्चको विवरण पनि उम्मेदवारले बुझाउनुपर्ने

काठमाडौँ असोज २४ गते । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई…

जसपाले ककसको नाम राख्यो समानुपातिक सूचीमा हेर्नुस् नाम

काठमाडौँ असोज ४–जनता समाववादी पार्टी नेपालले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मदवारको नाम निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोग स्रोतबाट प्राप्त सूचना अनुसार जसपाले प्राथमिकताका आधारमा नाम बुझाएका छन् । ती त्यहाँका…

मधेशी दलितले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्वका लागि गरायो ध्यानाकर्षण (पत्रसहित)

निर्वाचन कार्यक्रमः असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौँ भदौं २३ गते । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको…

यस्तो स्थानीय तहको चुनावी कार्यक्रम, उम्मेदवारी दर्ता बैशाख ११ गते (कार्यक्रम तालिकासहित)

आयोगको सिफारिस कार्यान्वयन गराउन त्रिपाठीको माग

काठमाडौँ माघ २६ गते । जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीलगायतका नेताहरुले स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस कार्यान्वयन गर्न गराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउनु भएको…

दल दर्ताको समय प्राप्त गरेको चिन्हमै चुनावमा भाग लिन पाउनुपर्ने जनमतको माग

काठमाडौँ माघ २६–सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताको क्रममा प्रदान गरेको चुनावबाट निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले आज निर्वाचन…

चुनावी खर्चलाई सरकारले नियन्त्रण गर्नुपर्छ–हरिचरण साह

काठमाडौँ असोज २९ गते । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले चुनावी खर्चमा सरकारले नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ । चुनावमा हुने जथाभावी तथा अनियमित एवं अनियन्त्रित खर्चले कम आयस्रोत…

लोसपाले निर्वाचन आयोगबाट प्राप्त गर्यो दल दर्ताको प्रमाणपत्र

काठमाडौँ भदौँ ९ गते । जनता समाजवादी पार्टी नेपालबाट अलग भइ महन्थ ठाकुरले निर्वाचन आयोगमा दर्ता गराउनु भएको लोकतान्त्रिक समाजवादी पार्टीले त्यहाँबाट प्रमाणपत्र प्राप्त गरेको छ । आज निर्वाचन आयोगमा…