Skip to content
५ आश्विन २०८३, सोमबार
Sahara Times
Online News Portal
Search
Search
मुख्य समाचार
राजनीति
अन्तर्वार्ता
दस्तावेज
मधेश
मनोरञ्जन
विचार/लेख
समाज
कृषि
स्वास्थ्य
अर्थ बजार
इपेपर
Home
केपी शर्मा अोली झापबाट विजय
मुख्य समाचार
केपी शर्मा अोली झापबाट विजय
७ मंसिर २०७९, बुधबार १८:५८
झापा मंसिर ७ गते । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा विजय हुनुभएको छ ।
उहाँले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाउनु भएको छ ।
अध्यक्ष ओली २८ हजार ५७६ मतअन्तरले विजयी हुनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत प्राप्त गर्नुभएको छ ।
Post navigation
पर्सा २ मा अजय चौरसिया विजय
बारा ४ (ख) मा जितेन्द्र सोनल विजय
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
उपराष्ट्रपति यादवसँग भेट्नुभयो चीनका राजदूत
५ आश्विन २०८३, सोमबार १७:२९
सिके राउतले लगाएका मुद्दा जित्नुभयो सुरेन्द्रनारायण यादव
१५ भाद्र २०८३, सोमबार १८:४५
भोटेकोसी बाढीः यसरी गर्यो शव व्यवस्थापन
१५ भाद्र २०८३, सोमबार १६:१६
भोटेकोसी बाढीः नेपाली सेनाद्वारा ३३० जनाको उद्धार, हाइड्रोपावरका टनेलहरूमा गहन खोज जारी
१५ भाद्र २०८३, सोमबार १५:३१
तपाईको प्रतिक्रिया