जनमत पार्टीले समानुपातिक तर्फ निम्न अनुसार मत प्राप्त गरेको छ।
प्रतिनिधि सभा: ३,९४,६५५
(प्रदेश १: १८,६५९; मधेश प्रदेश: २,९६,४९४; बागमती प्रदेश: ४,३६१; गण्डकी प्रदेश: १,९७५; लुम्बिनी प्रदेश: ७१,८९७; कर्णाली प्रदेश: ३९१ र सुदूर पश्चिम प्रदेश: ८८८)
प्रदेश सभा तर्फ
प्रदेश १: २४,५१३
मधेश प्रदेश: ३,२९,१७७
बागमती प्रदेश: ५,८४८
गण्डकी प्रदेश: ३,८२३
लुम्बिनी प्रदेश: ८१,६०५
सुदूरपश्चिम प्रदेश: १,९९५
प्रदेश सभा तर्फको जम्मा मत: ४,४६,९६१


तपाईको प्रतिक्रिया