माघ २४ गते । प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
उहाँहरुको विषयमा यसरी पटक पटक छलफल भएपनि कुनै पनि विषयमा सहमति भएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा पनि उहाँ दुईजनाको विषयमा पटक पटक छलफल भएको हो तर सहमति नभएपछि सो पार्टी सरकार छाडेर हिडेको हो ।


तपाईको प्रतिक्रिया