निर्वाचन आयोगको निर्णयअनुसार जरिबानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिबाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय लिनुभएको छ । स्थानीय तहको चुनावमा भाग लिएका उम्मेदवारले खर्च विवरण नबुझाएको भन्दै आयोगले रिवाना तोकेको थियो ।



तपाईको प्रतिक्रिया