Khadya Bibhag

सहारा टाइम्सको असार १६ गतेको अंक

यसपालीको आकर्षण
–प्रचण्ड सरकारको गठन भएपछि चीनले नेपालमा कसरी हस्तक्षेप गरेको छ जान्नलाई सहारा टाइम्स पढौं
–सिंगापुरबाट आउने बित्तिकै देउवा किन पड्किए बालुवाटारमा ?
–प्रचण्डले मधेशलाई कसरी लगाउँदै उपेन्द्रको जिम्मा ?
–सिंहदरवारमा यसरी भयो अजित डोभलको नक्कल
–डा.मधु गिरीको एउटा अनुसन्धान मुलक लेख पढ्न पाउनु हुन्छ
–नागरिकता समस्या समाधान भएकै हो त, सुनिल रञ्जन भन्नुहुन्छ पाँच प्रतिशत मात्र समाधान भएको छ कसरी पढ्नुस् उहाँको अन्तरवार्ता
–जसपामा सानालाई ऐन, ठूलालाई चैन
–आफ्नै निर्णयबाट सिके राउत कसरी भएका ब्याक ?
–बल्ल सुरु भयो लोसपा बनाउने गृहकार्य
–पञ्चायत, बहुदल र गणतन्त्रको कुरा थाह पाउन गोविन्द चौधरीको बारेमा पढे पुग्छ
लगायत थुप्रै सुचनामुलक अनुसन्धान मुलक समाचार तथा लेख रचना पढ्न पाउनु हुन्छ ।

२०८० असार १६ गतेको विशेष अंकको PDF

तपाईको प्रतिक्रिया