Khadya Bibhag

उपेन्द्र यादव अमेरिका जाँदै

काठमाडौँ असोज ११ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ ।
एशोसिएशन अफ नेपाली तराइ इन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागि हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो ।
केही दिन पहिला लामो भारत भ्रमण सकाएर नेपाल फर्किनु भएको हो ।

तपाईको प्रतिक्रिया