फेसबुकमा अचानक किन आयो समस्या ?

काठमाडौँ फागुन २२ गते । विश्वभरका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताको एकाउन्ट लगआउट भएको छन् । यस्तो किन भयो फेसबुकका सञ्चालक कम्पनीले यसको बारेमा हालसम्म कुनै जानकारी दिएको छैन । फेसबुक प्रयोगकर्ताहरु चिन्तित बनेका छन् । प्रयोगकर्ताहरु अन्योलमा छन् ।
अहिले यतिका समाजिक सञ्जालन छन्, मेटाले त्यसको माध्यमबाट हालसम्म कुनै जानकारी गराएको छैन । मेटा कम्पनीले एक्समार्फत पनि कुनै सूचना दिएको छैन । यसले झन अन्योल बढाएको छ ।

तपाईको प्रतिक्रिया