Khadya Bibhag

जसपा विभाजनः उपेन्द्र यादवको साथमा कति, अशोक राइको साथमा कति सांसद ?

काठमाडौँ बैशाख २४ गते । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । अशोक राइको नेतृत्वमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ ।
उपेन्द्र यादवको साथ छाडेका सांसदहरु
अशोक राइ
नवलकिशोर साह
प्रदीप यादव
रञ्जु कुमारी झा
विरेन्द्र महतो
सुशिला श्रेष्ठ
हसिना खान
निर्वाचन आयोगमा दिएको निदेदनमा यी सात जनाले हस्ताक्षर गरेका छन् ।
अर्का सांसद दीपक कार्कीको नाम निवेदनमा भए पनि हालसम्म हस्ताक्षर गरेको छैन । उनको प्रतिक्षा निर्वाचन आयोगमा भइरहेको छ ।
उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
प्रकाश अधिकारी
राजकिशोर यादव
रेखा यादव
उपेन्द्र यादव

तपाईको प्रतिक्रिया